अर्बौ रुपैयाँको हेराफेरीमा फसिन् यी युवती–फेसबुकमा पोस्ट गरेको तस्बिरले यसरी डुबाएपछि

रुसकी अनासतासिया त्रेन्सचिकोवाका सामाजिक सञ्जालमा आफ्नो लक्जरी जीवन फोटोहरु शेयर गर्नु अभिसाप भएको छ । उनले शेयर गरेका फोटोहरुका कारण उनले ठुलो मुल्य चुकाउन परेको छ । यसका कारण उनलाई जेल जान परेको छ ।


मध्यम वर्गीय परिवारकी यी २२ वर्षिय अनासतासियाले हालै मस्को विश्वविद्यालयबाट ग्रयाजुऐसनको डिग्री हासिल गरेकी थिइन् । पछिल्ला केही महिनामा उनले आफ्ना लक्जरी लाइफका फोटाहरु सोशल मिडियामा शेयर गरेकी थिइन् ।

 

यी तस्बिरहरु यस्ता थिए कि कसैको ध्यान आफुतिर खिचीरहेको जस्तो देखिन्छ । कतिपय फोटोमा करोडौ मुल्य पर्ने कारमा बसेर उनले तस्बिर लिएकी छिन् । कहिले वाइनका साथ आइस्टरको टेस्ट लिदै गरेको तस्बिरहरु उनी शेयर गर्थिन् । यी तस्बिरहरुको कुरा धेरै दिन लुक्न सकेन । प्रहरीले उनलाई समात्न कत्ति पनि बेर गरेन । प्रहरीले पनि अनासतासियाबारे अनुसन्धानलाई अगाडि बढायो । यस दौरान उनी सहित अन्य पाँचजना मानिसहरुबारे प्रहरीले थाहा पाउन सफल भयो ।

 


अनासतासिया एउटा यस्तो ग्याङसँग रहेकी थिइन् जसले बिजनेशम्यानहरुको कालो पैसा बैंकसम्म पुर्याउने काम गर्थिन् । अनुसन्धानका क्रममा यो ग्याङले १० अर्व रुपैयाँ लन्ड्रिङ गरिसकेको थियो । यो पैसा लिएर उनीहरु बिदेश जाने गर्थे ।

 

सम्बन्धित विजनेशम्यानको खातामा पैसा हाल्ने काम उनीहरु गर्थे । यस काम गरे बापत उनीहरुले २.५ प्रतिशत कमिशन लिने गर्थे । यसबाहेक उनीहरुलाई फ्रिमा बिदेश यात्रा र महँगो होटलको सुविधा पाउने गर्थे । प्रहरीले सबैलाई समातेको छ । उनीहरुले आफ्नो अपराध पनि स्विकारेका छन् । प्रहरीले अब ती बिजनेशम्यानहरुबारे अध्ययन गर्न थालेको बताइएको छ जसले विदेशमा कालो धन लुकाएका छन् ।



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।