दुर्घटनास्थलमा देखिएको यो एक फोटो जसले सबैको ध्यान तान्यो

  • मंगलबार, २९ फागुन, २०७४
  • 1 month ago
  • नेपाल

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो ।

 

३३ जना नेपाली यात्रु र चालकदलका सदस्यसहित ७१ जना लिएर बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

 

विमानमा ढाकामा एमबीबीएस अध्ययन गर्न गएका १९ नेपाली विद्यार्थी थिए । ती विद्यार्थीहरु आफ्नो एमबीबीएस अध्ययनको अन्तिम परीक्षा सकेर नेपाल फर्किंदै थिए ।

 

डाक्टर बन्ने सपना बोकेर गएका विद्यार्थीहरु ठूलो परिश्रम गरी अध्ययन सकेर अब औपचारिक रुपमा डाक्टर बन्ने सपनासहित स्वदेश फर्किएका थिए ।

 

दुर्घटनास्थलका फोटोहरु समाचार पोर्टलदेखि फेसबुक, ट्विटर र इन्ष्टाग्राममा धेरै सार्वजनिक भयो । सार्वजनिक भएका तस्विरहरुमध्ये एक फोटोले भने संसारको ध्यान तानेको छ ।

 

फोटोमा मेडिकल शिक्षाको एक पुस्तक क्षत विक्षत अवस्थामा छ । यो पुस्तक थियो डाक्टर बन्ने सपना बोकेर बंगलादेश गएर नेपाल फर्किएका नेपालीहरुको ।

 

तर, दुर्घटनाले उनीहरुको सपना चकनाचुर बनाइदिएको छ । उनीहरुको सपनाजस्तै क्षतविक्षत भएको यो पुस्तकको फोटो सामाजिक सञ्जालमा शेयर गर्नेको ठूलो जमात छ ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।