नेपाली यात्रुसहित सिड्नीबाट क्वालालाम्पुर उडेको विमानमा समस्या, अष्ट्रेलियामै आकस्मिक अवतरण

Photo-Sanjeev Panday Facebook

सिड्नी । सड्नीबाट मलेसियाको क्वालालाम्पुरका लागि उडेको विमानको इन्जिनमा खराबी देखिएको छ ।


सिड्नीको किंसफोर्ड स्मिथ विमानस्थलबाट मलेसियाको क्वालालाम्पुरका लागि उडेको मलेसियन एयरलाइन्सको विमानको इन्जिनमा खराबी आएको हो ।


नेपाली यात्रुसहित उडेको उक्त विमानबाट उडेको करिब ४ घण्टापछि एकाएक ठूलो आवाज आउन थालेको थियो ।


‘विमान अष्ट्रेलियाको सिमाना कटेपछि एकाएक ठूलो आवाजमा कराउन थाल्यो । आवाजसँगै विमान हल्लिन थालेपछि विमानमा रहेका सबैं अतालियौं । यस्तो घटना भएको १५ मिनेटपछि मात्र पाईलटले विमानको इन्जिनमा समस्या देखिएको भन्दै आकस्मिक अवतरणको लागि तयार रहन आग्रह गरे ’, यात्रु मण्डला कन्सल्टेन्सीका संचालक सञ्जिव पाण्डेले नेपालीपत्रसँग आफ्नो अनुभव साँटे ।
विमान अहिले अष्ट्रेलियाकै एलिस स्प्रिङमा आकस्मिक अवतरण गरिएको छ ।

 

उक्त विमानमा पाण्डेसँगै केशव सापकोटा र ओम गौतम पनि यात्रा गरिरहेका थिए ।’

 



    Your Comment

    थप समाचार

    संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

    • 11 minutes ago
    संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

    संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

    पहिरोमा पुरिएका आठ शव निकालियो

    • 16 minutes ago
    पहिरोमा पुरिएका आठ शव निकालियो

    जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

    जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

    • 25 minutes ago
    जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

    जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

    नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

    जीवनशैली

    कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

    कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

    एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

    विचित्र विश्व

    २५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

    २५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

    वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।