निर्णयक छलफल भन्दै प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक

काठमाडौं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ दलको बैठक बोलाएका छन् ।


संविधान संशोधन, दोस्रो चरणको निर्वाचन, बजेट लगायतका विषयमा सहमति खोज्न प्रधानमन्त्री दाहालले ७ दललाई छलफलका लागि बोलाएका हुन् ।

 

बैठकमा सत्तारुढ माओवादी, कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम सहित राप्रपा, राष्ट्रिय जनता पार्टी, संघीय गठबन्ध र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरु उपस्थित छन् ।

 

राजीनामा दिनु केही दिनअघि डाकिएको उक्त बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन, स्थानीय तहको दोस्रो निर्वाचन, बजेट लगायतका विषयमा सहमति खोजेर निर्णयक बनाउने तयारी गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

 

पहिलो चरणको स्थानीय तह निर्वाचन सफल बनाएका प्रधानमन्त्री दाहालले आफ्नै नेतृत्वमा संविधान संशोधन गरेर मधेसवादी दललाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन चाहन्छन् ।

 



    Your Comment

    थप समाचार

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    • 1 hour ago
    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    • 1 hour ago
    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह

    पैतालामा यस्तो चिन्ह छ ? जहाँ गएपनि सफल बन्नुहुनेछ तपाई

    • 1 hour ago
    पैतालामा यस्तो चिन्ह छ ? जहाँ गएपनि सफल बन्नुहुनेछ तपाई

    एजेन्सी । शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुन


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ