प्रहरीसँगको झडपमा राप्रपा नेता राणा घाइते

काठमाडौं, चैत्र ७ । विधानबाट आफ्नो पार्टीका मूल एजेण्डा हटाइएको विरोधमा निर्वाचन आयोगको कार्यलय घेर्न पुगेको राप्रपा र प्रहरीबीच झडप भएको छ ।

 

झडपका क्रममा पार्टीका वरिष्ठ नेता पशुपति समशेर राणा घाइते भएका छन् ।

 

उनको कम्मर र खुट्टामा चोट लागेको छ । प्रदर्शनका क्रममा नेता राणा सहित दजानौं कार्यकर्ता घाइते भएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।


राप्रपाका नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो ।

 

सोही क्रममा राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

 

झडपका क्रममा प्रहरीले आन्दोलनकारी तितरवितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो ।

 

निर्वाचन आयोगले शुक्रबार राप्रपाको विधानमा उल्लेखित हिन्दु राज्य र राजसंस्था शब्दावली नेपालकाे संविधानसँग बाझिएको भन्दै हटाएर स्वीकृत गरेको थियो । 

 



    Your Comment

    थप समाचार

    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    • 11 minutes ago
    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    • 1 hour ago
    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

    यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    • 4 hours ago
     यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

    जीवनशैली

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

    विचित्र विश्व

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।