यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

 

१. सन्नी लियोन

उनको वास्तविक नाम करनजित कौर बोहरा हो । एडल्ट करिअर रोजेपछि उनले आफ्नो नाम सन्नी राखेकी हुन् । चाडै उनीमाथि बनेको डकुमेन्ट्री रिलिन हुने तयारीमा छ, जो उनको जीवनमा कयौ राजहरु एजागर गर्नेछ । 



सन्नी लियोन अलावा भारतीय मूलकी अन्य कयौं पोर्न स्टार एडल्ट उधोगमा भेटिन्छन् । तिनीहरु मध्ये कयौंले यो उधोगलाई वाइवाइ गरिसकेकी छिन् । 

२. प्रिया अन्जली राय 


प्रिया अन्जली रायको जन्म दिल्लीमा भएको हो । उनले कयौ पोर्न फिल्ममा काम गरिन् । सन् २००७ मा २९ वर्षको उमेरमा उनले यो उधोगमा प्रवेश गरेकी थिइन । सन् २०१३ मा उनले यसलाई छाड्ने घोषणा गरिन् । 

जुन २०१३ मा उनले यो पनि घोषणा गरिन कि उनी कुनै ब्यापारीसँग विवाह गर्दैछिन्, जो एडल्ट उधोगसँग जोडिएका छैनन् । 

३. सहारा नाइट


सहारा नाइटको वास्तविक नाम सइदा बोराजी हो । सन् २००४ मा उनले एडल्ट उधोगमा डेब्यु गरेकी थिइन । उनले कयौं हार्डकोर पोर्न मुभीमा काम गरेकी छिन् । 

उनले ‘गेम अफ थ्रोन्स’ नामक अमेरिकी शोमा यौनकर्मीको भूमिका निभाएकी थिइन । सहारा गुजराती परिवारसँग सम्बन्धित हुन् । उनलाई पहिलो मुश्लिम पोर्न स्टारको टाइटल समेत मिलिसकेको छ । भनिन्छ, कयौं धम्कीहरुका बाबजुद पनि उनले मुश्लिम धर्म छोडेकी छैनन् । 

४. जेड ज्वेल


हैदरावादमा जन्मेकी जेड ज्वेल जीवनको सुरुवाती ८ वर्ष भारतमा रहिन् । त्यसपछि उनी इङल्याण्ड गइन र पछि अमेरिकामा सेटल भइन् । 

एक पटक जेडले भनेकी थिइन, २० वर्षको उमेरसम्म उनले किस पनि गरेकी थिइनन् । सन् १९९७ मा २१ वर्षका उमेरमा उनले पोर्न उधोगमा पाइला राखेकी थिइन । यसभन्दा पहिले उनी मेडिकल फिल्डमा काम गर्थिन । 

५. अन्जली कारा


३४ वर्षीया अन्जलीको जन्म भारतमा भएको हो । तर, अहिले उनी बेलायतमा बस्दैं आएकी छन् । 

उनले सन् २००३ मा पोर्न स्टारका रुपमा करिअर सुरु गरेकी थिइन र उनले सन् २००७ सम्म त्यसैमा काम गरिन् । अक्टोबर सन् २०१२ मा उनको पहिलो फिल्म ‘रेडियो इरोटिका’ रिलिज भएको थियो । 

६. रेशमा


रेशमा खासगरी मलयालम फिल्मकी पोर्न क्वीनका रुपमा चिनिन्छिन् । मलयालम फिल्म ‘शकीला’ पछि उनको लोकप्रियता ह्वातै बढेको हो । 

उनी यौनकर्मीको आरोपमा गिरफ्तार समेत परिसकेकी छिन् । एक पटक उनले भनेकी थिइन कि सबै लुकी लुकी हाम्रा फिल्ममा मनोरन्जन गर्छन् र सार्वजनिक रुपमा भने अपमान । 

७. नाडिया नाइस


इन्टरनेटमा उपलब्ध जानकारीकाअनुसार नाडिया भारतीय मुलकी ब्रिटिस पोर्न स्टार हुन् । उनकी आमा आधा भारतीय र आधार ब्रिटिस मूलकी भएको बताइन्छ । यसकारण उनलाई हाफ इण्डियन पोर्न स्टार मानिन्छ । 

८. ली जे


ली जे भारतीय मूलकी पोर्न स्टार हुन् । उनको जन्म बेलायतमा भएको थियो । इण्डिय लुकका कारण उनी पोर्न उधोगमा निकै लोकप्रिय छन् । 

९. डेस्टिनी डेभिल


डेस्टिनी डेभिल भारतकी पपुलर पोर्न स्टारमा गनिन्छिन् । उनको जन्म बेलायत भएको थियो । तर, उनी भारतीय मूलकी हुन् । सुन्दर भारतीय लुकका कारण उनलाई मानिसहरु निकै मन पराउँछन् । 

१०. एरिना मिस्त्री


एरिना मिस्त्री भारतीय मुलकी ब्रिटिस पोर्न स्टार हुन् । सन् २००६ मा उनले पोर्न उधोगमा पाइला राखेकी थिइन । रिपोर्टहरुअनुसार सन् २०१० मा उनले यो उधोग छाडने फैसला गरेकी थिइन । 

११. आशा कुमारा


आशा कुमारा २१ वर्षीया भारतीय पोर्न स्टार हुन् । उनी गोवासँग जोडिएकी छन् । इन्टरनेटमा उनले आफ्नो पोर्न भिडियोका कारण निकै प्रशंशा बटुलेकी छिन् । 

१२. गया पटेल


भारतमा जन्मिएकी गयाले सन् २००७ मा पोर्न उधोगमा कदम राखेकी थिइन । उनको वास्तविक नाम शेरान गायत्री पन्चम हो । सन् २००९ मा उनले पोर्न उधोग छाडिसकेकी छिन् । उनी अहिले पतिसँग क्यानडामा बस्दैं आएकी छिन् ।

 

 



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 7 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 8 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 15 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि