प्रचण्डको अर्को अर्थपूर्ण भाषण : ढिलो चाँडो प्रधानमन्त्री भएरै छाड्छु

  • मंगलबार, १ फागुन, २०७४
  • 6 days ago
  • नेपाल

भरतपुर, फागुन १ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड'ले ढिलो चाडो आफु प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् । सरदपुर माबि को ४३ औ बार्षिकउत्सब एबम अभिभाबक दिबस समाहरोहमा बोल्दै प्रचण्डले नेपाली कांग्रेसले आफुलाई बारम्बार प्रधानामन्री हुन प्रस्ताब गरेको  खुलाए ।

 

प्रचण्डले हिजो (सोमबार ) मात्रै एमाले अध्यक्ष केपी ओली संग वान टु वान बार्ता गरेका थिए ।  ओली संग सह-अध्यक्षको म्याण्डेटमा सहमति नजिक पुगेको सार्बजनिक हुदा बित्तिकै कांग्रेसको प्रस्ताब र ढिलो चाडो प्रधानमन्त्री बन्ने प्रसंगले बाम एकताको भबिस्य र जनता द्वारा अनुमोदित एजेण्डा प्रति प्रस्न उब्ज्याएको छ ।

 

केहि दिन अघि मात्रै पनि चितवनमा प्रचण्डले देशको हितका निम्ति जस्तो पनि निर्णय लिन सक्छु भन्दै अभिव्यक्ति दिएका थिए । यसलाई सर्बत्र चासो र अर्थपूर्ण रुपमा व्याख्या गरिएको थियो । प्रचण्डले देशको समृद्दीको लागि संबिधान निर्माण गर्ने ३ पार्टी एक हुनुको विकल्प नभएको समेत बताए ।

 

उनले चितवनको बिकासको लागी आफु प्रयास रत रहेको भन्दै नया सरकार बन्दा साथ् भरतपुर महानगरपालिकामा निर्माण हुने भनिएको रिङ्ग रोडको लागी २ अर्ब बजेट विनियोजित गर्ने प्रतिबद्दता समेत जनाए ।



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 7 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 8 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 15 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि