हेलिकप्टर चार्टर गरेर विद्यालय भवन उद्घाटन गर्न भरतपुर पुगे प्रचण्ड

काठमाडौँ , फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टर चार्टर गरेर विद्यालय भवन उद्घाटन गर्न भरतपुर पुगेका छन् ।

 

प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ‘जनयुद्ध दिवस’सम्बन्धि कार्यक्रम सकेलगत्तै विद्यालय भवन उद्घाटन तथा वार्षिकोत्सवमा पनि सहभागी भएका हुन् ।


उनी भरतपुर ९ को शरदपुर माविको वार्षिक उत्सवमा सहभागी हुन प्रचण्ड हेलिकोप्टर चार्टर गरेर चितवन पुगेका थिए।


उनी मनाङ हेलीको हेलिकोप्टर मार्फत विद्यालयको प्राङ्गणमै अवतरण गरेका थिए र कार्यक्रमलाई सम्बोधन गरे र विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

 

आजै प्रचण्डले पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दैछन्।

 

काठमाडौंदेखि भरतपुरसम्म हेलिकोप्टर चार्टर गर्दा एकतर्फी भाडा कम्तिमा लाख पचास हजार रुपैयाँ लाग्छ।



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 5 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 6 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 13 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि