विश्वकै शक्तिशाली देशका राष्ट्रपतिहरुको तलब कति ?

एजेन्सी । विश्वभरका कार्यकारी पद राष्ट्रपति वा प्रधानमन्त्रीहरु बेलाबेलामा विभिन्न कारण चर्चामा आउने गर्छन् ।

 

उनीहरुको रहनसहन, उनीहरुले गर्ने कामका कारण उनीहरु विश्वभर चर्चीत रहेका छन् । उनीहरुले मासिक रुपमा लिने तलब पनि उत्तिकै चर्चाको विषय बन्ने गरेको छ ।

 

अमेरिकाका राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेका डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा रहिन्जेल एक डलरमात्र तलब लिने घोषणा गरेपछि कुन देशका कार्यकारी पदमा रहेका व्यक्तिले कति तलब लिन्छन् त्यसबारे चर्चा सुरु भएको थियो ।

 

आउनुहोस् हेरौ कुन देशका राष्ट्रपति वा प्रधानमन्त्रको तलब कति ?


१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
तलबः ४ लाख डलर


२. क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो
तलबः २.६० लाख डलर


३. जर्मन चान्सलर एन्जेला मर्केल
तलबः २,३४,४०० डलर


४. दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा
तलबः २,२३,००० डलर


५. जापानी प्रधानमन्त्री शिन्जो आबे
तलबः २,०३,००० डलर


६. टर्कीका राष्ट्रपति तैय्यीप इर्दोगन
तलबः १,९७,००० डलर


७. फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन
तलबः १,९४,००० डलर


८. ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मे
तलबः १,७८,२५० डलर


९. रुसी राष्ट्रपति भलाद्मिर पुटीन
तलबः १,३६,००० डलर


१०. इटालीका प्रधानमन्त्री मत्तेयो रेनजी
तलबः १,२४,००० डलर


११. भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
तलबः ३०,३०० डलर


१२. चीनका राष्ट्रपति शी चिनपिङ
तलबः २२,००० डलर

 

 

 

 

 

 



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।