खाडी देशहरुले रचे अर्को षडयन्त्र, अब के गर्छ कतार ?

  • आइतबार, १ साउन, २०७४
  • 10 months ago
  • खेल

एजेन्सी–खाडी देशहरुले नाकाबन्दी लगाएपछि संकटमा परेको कतारलाई थप संकटमा पर्ने देखिएको छ । नाकाबन्दी लगाएका ६ देशहरुले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप कार्यक्रम पनि रद्द गर्न माग राखेका छन् ।


यएइ, साउदी अरबिया, इजिप्त, बहराइन, यमन र मउरिटानियाले कतारलाई विश्वकप आयोजना गर्नबाट रोक्न आग्रह गरेका हुन् । उनीहरुले कतार आतंककारीहरुको गढ भएको भन्दै यस्तो आग्रह गरेका हुन् ।


फिलिपले नोट गर्दै फिफाका प्रमुख जियानी जियानी इन्फान्टिनोलाई भनेका छन्,‘कतारलाई नाकाबन्दी लगाउँदै आइरहेका ६ देशहरुले फिफालाई चेतावनी दिएका छन् । उनीहरुले कतारमा विश्वकप भए फ्यानहरु र खेलाडीहरुको सुरक्षामा ठुलो चुनौती हुनेछ ।

 

कतार आतंककारीको आधार शिबिर रहेको उनीहरुले बताउँदै आइरहेका छन् । उनीहरुले कतारमा विश्वकप आयोजना गर्नबाट कतारलाई बञ्चित गराउनु पर्ने माग राखेका छन् ।’


सन् २०२२ मा हुने भनिएको विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने सुची रहेको छ । सन् २०१० मा कतारलाई विश्वकप आयोजना गर्ने अधिकार प्राप्त भएको थियो ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 1 hour ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 2 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 2 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।