सकेसम्म झगडा नगर्नुहोस्, गरिहाल्नु भयो भने यस्ता कुरामा ध्यान दिनुहोस्

लडाइ–झगडा हुँदा मानिसहरु कडा र तिखा शब्दहरु ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जानेगर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक पर्छ । धेरै खुल्लापन हुनुपनि सम्बन्धको लागि हानिकारक हुनेगर्छ ।

 

ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ ।


झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ ।


१. आफ्नो पार्टनरसँग कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गुर्नहोस् । यदी पार्टनरको कुरा मन नपरेमा होश नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम नगर्नुहोस् । यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैभरिलाई खराब सम्बन्ध बन्ने गर्छ ।


२. रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट परै रहनुहोस् ।


३. जिम्मेदारीलाई लिएर झगडा गर्नुभन्दा दुवैजनाले कामको बाडँफाडँ गर्नु उचित हुन्छ । पुराना दिनहरुलाई सम्झेर एकअर्कालाई दोषारोपण गुर्न गलत हुनेछ ।


४. घरका अन्य परिवार सदस्यलाई झगडामा तान्नु ठुलो गल्ती हुन्छ । एक–अर्काको परिवारलाई लिएर तुलना गर्ने काम बन्द गर्नुपर्छ ।


५. कुनै कुरालाई इग्नोर गर्ने बानी पनि राख्नुपर्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाही उचित हुँदैन ।

 


Loading...

Your Comment


भिडियो


Related Post

ग्यास्ट्राइटिसले सताएको छ भने यस्ता कुरामा ध्यान दिनुहोस्

  • 1 week ago
ग्यास्ट्राइटिसले सताएको छ भने यस्ता कुरामा ध्यान दिनुहोस्

नेपालीहरुको आम समस्या हो ग्याष्ट्राइटिस । यसका कारण मानिसहरुले धेरै समस्या झेल्नु परेको छ । हामीले खाने दैनिक भोजन हाम्रो पाचनप्रक्रियामा ६ घण्टासम्म रहन्छ । त्यसपछि यो खाना पचाउने प्रक्रियामा रहन्छ ।

जाडो मौसममा नुहाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्

  • 3 months ago
जाडो मौसममा नुहाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्

जाडो मौसम सुरु हुनासाथ प्राय मानिसहरु तातो पानीले नुहाउने गर्छन् । तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्याउन सक्छ । तातो पानीले नुहाउनाले शरिरलाई शान्त राख्ने काम गर्छ भने टेन्सन हटाउ

तौल घटाउन चाहानुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

  • 2 months ago
तौल घटाउन चाहानुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

hamropatro

नेपाल

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

'आगनमा नागरिकता र पासपोर्ट पाएपछि जनताले संघीयताको महत्व बुझ्छन्'

काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् ।

 

दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले संघीयता कार्यन्वयन भएपछि जनताले संघीयताको मर्म बुझ्ने बताएका हुन् ।

जीवनशैली

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

मानिसहरु अनुहारमा भएका दागका कारण आफुलाई विभिन्न कार्यक्रम तथा साथीभाइहरुमाझ असहज महसुस गर्छ र अनुहारलाई चम्किलो बनाउन मानिसहरु प्राय विभिन्न पार्लर धाउने समेत गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।