गृहपृष्ठ ∕ खेल ∕ आज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैआज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदै नेपाली पत्र आईतबार, २०८० भदौ १७ गते, ०९:४७ मा प्रकाशित खेल एजेन्सी । आज प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । क्रिस्टल प्यालेसले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।त्यस्तै गएको हप्ता सानदार कमव्याक गर्दै न्युक्यासललाई पराजित गरेको लिभरपुलले एस्टन भिल्लासँग खेल्दैछ ।आर्सनलले आफ्नो घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।गएको हप्ता नटिंगहम फरेस्टविरुद्ध सानदार कमव्याक गर्दै तीन गोल गरेको म्यानुले आर्सनलविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने रणनीति बनाएको छ ।तीन खेलमा अपराजित रहेको आर्सनल म्यानुविरुद्ध सकारात्मक नतिजा निकाल्ने दाउमा रहेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन् एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैकाठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२ नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमाकाठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५ रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपालकाठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेतधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ वैशाख १ गते देखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ स्वस्थानी व्रतकथा आजदेखि ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal