चीनले द्रुत गतिको रेल्वे सेवा विस्तार गर्ने

लङहोउ, २५ असार । उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ दु्रतगतिको रेलसेवाले जोडेको छ । 

ती सहरलाई दु्रत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन् । 

बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघन्टा २५० किलोमटरको दरले द्रुत गतिको रेल सेवा सुरु भएको छ । यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो । 

यसअघि छ घन्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घन्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ । 

Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

भिडियो

hamropatro

नेपाल

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।