अभिनेता राजवल्लभलाई मध्यरातमा कसले इग्नोर गर्यो ?

काठमाडौं, मंसिर १८ । अभिनेता राजबल्लभ कोइराला केही वर्षयता अमेरिकामा रहँदैआएका छन् । अध्ययनको शिलशिलामा अमेरिका पुगेका कोइराला श्रम गर्दै उतै ब्यस्त हुन थालेका हुन् ।

 

सामाजिक संजालमा सक्रिय रहने कोइरालाका पछिल्ला अभिव्यक्तिले उनको निराशा वा चिन्ता प्रकट गरेका छन् । हालै मात्र कोइरालाले आफ्नो भेरिफाइड ट्वीटरमा एक अभिव्यक्ति दिए ।

 

उनले त्यहाँ ‘पंखेटा भएर पनि नउड्ने चरा र अनलाईन भएर पनि नबोल्ने मान्छे उस्तै हुन् ।’ भनी लेखेका थिए । दुई दिनअघि अर्थात् डिसेम्वर १ को दिन रातको ११ बजेर २० मिनेट जाँदा उनले यस्तो ट्वीट गरेका थिए ।

 

 

 

राजबल्लभले ट्वीट गरेलगत्तै उनका साथी तथा सुभचिन्तकले रिट्विटी गर्दै ‘को साथी बोलेन ?’ भनी सोधे । जवाफमा उनले केही पनि लेखेका छैनन् । उनका सुभेच्छुकले त यसबारे आशंका गर्नुका साथै चिन्ता पनि प्रकट गरे ।

 

राजवल्लभको ट्वटीबाट के प्रष्ट हुन्छ भने, ‘रातको समयमा राजवल्लभ कोही साथीसँग कुरा गर्न चाहन्थे । तर साथीले उनलाई अस्विकार गरे ।’ ट्वीटरमा जिज्ञाशा यस्तो पनि छ कि, रातको १२ बज्नै लाग्दा राजवल्लभ कोसँग बोल्न चाहेका थिए ?

 

सम्बन्धमा रहेका राजवल्लभको को साथी हो त्यो, जसले उनलाई रातको बेला इग्नोर गर्यो ? यस्ता थुप्रै जिज्ञाशा र चासोले सामाजिक संजाल भरिएको छ । रोजवल्लभ भने यस विषयमा मौन छन् । केही महिनाअघि मात्रै इंगेजमेन्ट गरेका राजवल्लभ विवाह गर्ने तयारीमा रहेको बुझिएको छ ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।