झडपमा राणा र कोमल वली सहित १९ घाइते

काठमाडौं, चैत ७ । निर्वाचन आयोगको निर्णय बिरुद्ध राप्रपाले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पशुपति शमशेर राण, कोमल वली सहित १९ जना घाइते भएका छन् ।

 

घाइते मध्ये १५ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ भने अरु तीन नेता उपचारका लागि मोडेल अस्पतालमा छन् ।

 

सांसद समेत रहेका नेता सइन्द्र वान्तवा, केन्द्रीय सदस्य पुजा शाह, सिर्जना बर्मालगायतको वीर अस्पतालमा उपचार भइरहेको छ । बरिष्ठ नेता पशुपति शमशेर राणालाई भने निवासमै सामान्य उपचार गरियो ।

 

त्यस्तै केन्द्रीय सदस्य तथा चर्चित नेतृ कोमल वली, सरस्वती अधिकारी र मिना जोशीको मोडेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केही भने सामान्य उपचारपछि घर फर्किए ।

 

राप्रपाले पार्टीको विधानमा समेटेको ‘हिन्दुराष्ट्र’ र ‘संवैधानिक राजसंस्था’ शब्दावलि निर्वाचन आयोगले हटाएपछि आयोगको बिरोधमा उत्रिएको हो ।

 

सोमबार दिउसो पार्टी अध्यक्ष कमल थापा, बरिष्ठ नेता पशुपती शमशेर राणा लगायत नेता÷कार्यकर्ताहरुले आयोग अगाडि प्रदर्शन गरेका थिए ।

 



Your Comment

थप समाचार

बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

  • 9 minutes ago
बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

  • 34 minutes ago
संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

  • 1 hour ago
मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

जीवनशैली

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।