एउटा यस्तो राष्ट्र जहाँ सैनिकलाई तलबको सट्टा बलात्कार गर्न अनुमति दिइन्छ !

एजेन्सी । सेना भनेको जनताको हरपल सुरक्षाका लागि खटिने संस्थाको रुपमा लिने गरिन्छ । तर, विश्वमा एउटा यस्तो राष्ट्र पनि रहेको छ जहाँ सैनिकलाई तलबको सट्टा बलात्कार गर्न अनुमति दिइन्छ ।

 

यो रिपोर्ट हालै संयुक्त राष्ट्र संघले दिएको हो । यो रिपोर्ट बाहिर आएपछि विश्वभरिका मानिसहरुलाई आश्चर्यमा समेत पारेको छ ।


जनताको सुरक्षा तथा कानुनी व्यवस्था जोगाइ राख्न सेनाको अहम भुमिका हुन्छ तर, यस देशमा भने सरकारले तलबको सट्टा बलात्कार दिने इजाजत दिने गरेको बताइएको छ । यो राष्ट्र हो दक्षिण सुडान । सन् १०१६ मा १३०० महिलारु सैनिकबाट बलात्कार भएको बताइएको छ ।

 

यस्तो हर्कतलाई युद्ध अपराध मान्निछ । तर, दक्षिण सुडान सरकारले यो आरोपको खण्डन गरेको छ ।


दक्षिण सुडानको सरकारले आम मानिसहरुलाई शिकार नबनाइएको बताएको छ । तर, संयुक्त राष्ट्रसंघको रिपोर्टले भने धेरैलाई आश्चर्य चकित पारेको छ । यो देशको हाल कडा आलोचना भइरहेको छ ।

 



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 7 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 13 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 22 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।