देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

दाङ, भदौ २५ । देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा रत्नप्रसाद श्रेष्ठ विजयी भउका छन् । लोकतान्त्रिक ब्यबसायी संघको तर्फबाट निर्वाचन लडेका श्रेष्ठले सयुक्त ब्यबसायीक प्यानलका थानेश्वर गैरेलाई चार सय ६७ मत अन्तरले विजयी भएका हुन् ।

 

लोकतान्त्रिक ब्यावसायीक प्यानलका तर्फबाट पदाधिकारी ६, खुल्ला सदस्य ५, र महिला सदस्य २ जना गरी १३ जना विजयी भएका हुन् । संघको उद्योग उपाध्यक्षमा खगेश्वर खनाल, बाणिज्य उपाध्यक्षमा विनोदकुमार पाण्डे, महासचिव पदमा कमलजंगसिंह ठकुरी, कोषाध्यक्षमा केशव घिमिर र सचिवदमा कृष्णप्रसाद घिमिरे विजयी भएको निर्वाचन मण्डलका संयोजक शेषमणी गौतमले जानकारी दिए ।

 

यस्तै सदस्य पदमा लोकतान्त्रिक ब्यावसायीक प्यानलका उम्मेदवारहरुण् निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलबाट लेखराज केसी, जागेश्वर बस्याल, नवाफ अली, सुशीलकुमार कौशल, बसन्तकुमार भण्डारी विजयी भएका छन् । यस्तै महिला सदस्यमा विमला लम्साल र र कृष्णा डाँगी विजयी भएका छन् ।

 

श्रेष्ठको प्यानललाई नेपाली काँग्रेस, बैद्य निकट नेकपा माओवादी, विप्लव निकट नेकपा माओवादी र केही स्वतन्त्र ब्यबसायीहरुको समर्थन रहेको थियो । हिजो भएको मतदानमा एक हजार चार सय ८८ मत खसकेको थियो । संघमा एह हजार सात सय २९ जना सदस्य रहेका छन् ।

 



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।