सेल्टा भिगोले हराउँला त रियल म्याड्रिडलाई ?

  • बुधबार, ३ जेष्ठ, २०७४
  • 4 months ago
  • खेल

एजेन्सी, ३ जेठ । स्पेनिस लिगमा बुधबार राति रियल म्याड्रिडले सेल्टा भिगोको मैदानमा खेल्दैछ । लिगको ३७औं खेल खेल्ने गइरहेको रियललाई सेल्टाले कडा चुनौती दिने आशा गरिएको छ।

 

बार्सिलोनासँग समान अंक रहेको रियललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । सेल्टा भिगोसँग कोपा डेलमा पराजित भएको रियलले सेल्टा भिगोको मैदानमा कस्तो खाले चुनौती दिने हो सबैको अपेक्षाको विषय बनेको छ ।

 

रियल म्याड्रिडका भेटरान खेलाडी ग्यारेथ बेल र ड्यानी कार्भाजललाई चोटका कारण गुमाउने पक्का छ भने नाचो फर्नान्डेज सेभिल्लासँगको खेलमा पहेंलो कार्ड खाएसँगै यस खेलमा प्रतिबन्धित रहेका छन्।

 

यस खेलमा जिदानले कस्तो रणनीति लगाउने हुन् सबैको चासोको विषय बनेको छ । मुख्य खेलाडीहरु घाइते भएपछि जिदान आफ्नो विकल्पमा रहेका जबरजस्त खेलाडीहरुको खोजीमा रहेका छन् ।



Your Comment

थप समाचार

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह

पैतालामा यस्तो चिन्ह छ ? जहाँ गएपनि सफल बन्नुहुनेछ तपाई

  • 1 hour ago
पैतालामा यस्तो चिन्ह छ ? जहाँ गएपनि सफल बन्नुहुनेछ तपाई

एजेन्सी । शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुन


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ