फेडेररको कीर्तिमानी जित

  • सोमबार, २ साउन, २०७४
  • 2 months ago
  • खेल

साउन २ । रोजर फेडेडरले आठौंपटक विम्बल्डन उपाधी जितेसँगै उनको ग्रान्डस्लाम उपाधी १९ पुगेको छ ।

 

आइतबार भएको फाइनलमा क्रोएसियाका मेरिन चिलिचलाई हराएसँगै उनले कीर्तिमान कायम गरेका हुन् । तेस्रो वरीयताका स्विस खेलाडी चोटबाट संघर्ष गरिरहेका सातौं वरीयताका खेलाडीमाथि ६–३, ६–१ र ६–४ ले विजयी रहे ।

 

सन् २०१२ यता पहिलोपल्ट विम्बल्डन जितेका फेडेररले यसका लागि १ घण्टा ४१ मिनेट मात्र खर्चे । फेडेरर आधुनिक समयमा विम्बल्डन जित्ने बढी उमेरका खेलाडी बनेका छन् ।

 

यसपल्टको उपाधिसँगै फेडेररले उपाधि कीर्तिमानमा पिट साम्प्रास र विलियम रेनसलाई उछिनेका छन् । साम्प्रासले सन् २००० र रेनसले सन् १८८९ मा सातौंपल्ट विम्बल्डन जितेका थिए ।

 

जनवरीमा अष्ट्रेलियन ओपनपछि ६ महिना आराम लिएका फेडेररले यस वर्षका तीनमध्ये दुई ग्रान्डस्लाम उपाधि जितेका छन् ।

 

 



Your Comment

थप समाचार

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 10 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 11 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी

विश्वप्रसिद्ध सुन्दर स्थान, जहाँ आम मानिसलाई छिर्न मनाही छ

  • 39 minutes ago
विश्वप्रसिद्ध सुन्दर स्थान, जहाँ आम मानिसलाई छिर्न मनाही छ

एजेन्सी । विश्वका कुना–कुनामा कैयौँ अनुपम स्थानहरु छन् । धेरैलाई त्यस्ता स्थानहरु सयर गर्ने चाहना होला । तर, यदी कसैले बन्देज लगाउँछ भने त्यसलाई कति प्राकृतिक र जायज मान्ने


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ