घाँटीको समस्याबाट तुरुन्त राहत पाउन अपनाउनुहोस् यी घरेलु उपचार

धेरै मानिसहरुलाई चिसो मौसममा घाँटी सुक्ने, घाँटी खसखसाउने, जिब्रोको तल्लो हिस्सामा सरसराउने जस्ता समस्याहरु देखिन्छन् ।

 

यदी तपाईलाई पनि चिसो मौसममा घाँटीको समस्याले दुःख दिइरहेको छ भने अपनाउनुहोस यस्ता घरेलु तरिकाहरु:


१. मह
एक चम्चा मह पिइसकेपछि थोरै पानी पिउनुहोस । यसले घाँटीलाई तुरुन्त राहत मिल्छ । कफको समस्या बाट पनि आराम मिल्छ । तपाईले चाहानुभएमा कागतीको रस र मह मिसाएर पनि पिउनसक्नु हुन्छ ।


२. तुलसीको चिया पिउनुहोस
घाँटीमा धेरै खसखस भएमा तुलसीको चियाले धेरै राहत दिन सक्छ । यसले घाँटीको सबै समस्याहरु टाढा भाग्छन् र यसको कुनै पनि साइड इफेक्ट हुँदैन् ।


३. क्यान्डी
घाँटीमा खसखस भएमा क्यान्डीको सेवन गर्नुहोस । बजारमा घाँटी दुखेको ठिक गर्ने कैयौं प्रकारका क्यान्डी आँउछन् । यसले धेरै राहत दिन्छ र घाँटी सुन्निएको पनि ठिक हुन्छ । तर, एक दिनमा जम्मा ५ वटा क्यान्डी सेवन गर्नु ठिक हुन्छ ।


४. सुप पिउनुहोस
तातो तातो सुप पिउनाले घाँटीलाई चिसो पुग्छ । घाँटीमा खसखस हुँदा तपाईको शरिर डिहाइड्रेट हुन्छ र तपाईलाई तरल पदार्थको आवश्यकता हुन्छ । सुप पिउनुहोस यसले घाँटीको समस्या कम हुन्छ तपाईलाई राहत मिल्छ ।


५. पत्ताको रस
पालकको पत्ताको रस निकालेर त्यसले कुल्ला गर्नाले घाँटी दुखेको कम हुन्छ । आपको पातलाई पोलेर त्यसको धुँवा सुँघ्नाले पनि आराम मिल्छ । तेज पत्तालाई पानीमा उमालेर त्यसलाई कुल्ला गर्नुहोस घाँटीको समस्या कम हुन्छ ।


६. लौकाको रस
लौकाको रस निकालेर त्यसमा थोरै मह र चिनी मिसाएर पिउनाले पनि घाँटीको पिडाबाट राहत मिल्छ ।



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 10 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 4 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।