अनुसन्धान भन्छः दुध–चियाले यौनशक्ति घटाउँछ

एजेन्सी । दुध मिसाएको चिया पिउनेहरुको संख्या घट्दो रहेको केही अनुसन्धानले देखाएका छन् । दुध तथा दुधजन्य पदार्थका कारण पछिल्लो समय विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि दुध–चिया पिउनेको संख्या घटेको खाद्यविद्हरुको भनाइ छ ।

 

गर्मी याममा त्यसै पनि चिया पिउने कम हुन्छन् । त्यसैमाथि ब्ल्याक टी, ग्रिन टी, पावर टी जस्ता दुध बिनाका चिया पिउनेहरु बढ्न थालेका छन् । यस्ता चिया स्वास्थयका हिसावले लाभदायी हुने धेरैको विश्वास छ । यस्तैमा भारतको गुजरातमा चिया पिउनेहरुमाथि हालै भएको एक अनुसन्धानले अनौठो तथ्य पत्ता लगाएको छ ।

 

त्यहाँका केही योग गुरुहरुले एक अनुसन्धान मार्फत दुध मिश्रित चिया पिउनाले पुरुषहरुको यौन शक्तिमा ह्रास आउने बताएका छन् । गुजरातस्थित गान्धीनगरमा रहेका १ हजार जना युवा तथा बयस्क गरी स्थानीय पुरुषहरुमाथि अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको हो । उक्त अनुसन्धान अनुसार नियमित दुध–चिया पिउने पुरुषहरु यौन तथा यौन सम्बन्धि समस्यामा रहेको भेटियो ।

 

ग्यास्ट्रिक, अल्सर र सुगर जस्ता समस्या सँगै दुधमिश्रित चियाले यौनशक्तिमा पनि ह्रास ल्याउने अनुसन्धानले देखाएको हो । योग सम्बन्धि एक संस्थाले यस्तो अनुसन्धान गरेको थियो । जसअनुसार ति पुरुषहरु यौन समस्याकै कारण योग गर्न तयार देखिएका थिए । योग गुरुहरुका अनुसार योगले यौन शक्तिमा आउने ह्रास हटाउने तथा शरिरमा स्फुर्ती ल्याउने गर्छ ।

 



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 43 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 1 hour ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।