रोयल ग्रिनविच नेपाली सोसाइटीको च्यारिटी कार्यक्रम आइतबार

  • बुधबार, २८ भदौ, २०७४
  • 8 months ago
  • युके
अध्यक्ष हरिगोविन्द गुरुंग

लण्डन । रोयल ग्रिनविच नेपाली सोसाइटीले आउंदो आइतबार एक च्यारिटी कार्यक्रम गर्दैछ ।

 

साउथ ईस्ट लण्डनमा बस्ने सबै नेपालीहरुको साझा संस्थाका रुपमा रहेको सोसाइटीले यहि सेप्टेम्बर १७ तारिखका सांझ सो कार्यक्रम गर्न लागेको हो ।


सोसाइटीले विभिन्न कल्याणकारी कामहरु सञ्चालन गर्नका लागि आवश्यक कोष जुटाउन यो च्यारिटी कार्यक्रम गर्न लागेको बताएको छ ।


'हामीहरुले समुदायका लागि केहि कल्याणकारी कामहरु गरौं भन्ने सोंच बनाएका छौं', अध्यक्ष हरिगोविन्द गुरुंगले भने, 'तीनै कामहरुलाई सार्थकता दिन च्यारिटी कार्यक्रम गरेर कोष जुटाउने योजना बनाएका हौं ।'

 

प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा सांझ ५ बजेदेखि राती ११ बजेसम्म कार्यक्रम निर्धारित छ । सो अवसरमा सहभागीहरुको मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति समेत गरिनेछ ।


सोसाइटीले पहिलोपटक च्यारिटी कार्यक्रम गर्न लागेकाले सबैको साथ, सहयोग र सहभागिता हुने अपेक्षा गरेको बताएको छ ।



    Your Comment

    थप समाचार

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    • 5 hours ago
    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    • 5 hours ago
    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    • 5 hours ago
    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।