सुरु भयो पण्डित रोबोटको जमाना

एजेन्सी । टेक्नोलोजीमा भएको विकासले मानिसको जीवनयापनमा ठुलो परिवर्तन ल्याएको छ । कतै अफिसमा त रोबोटले कर्मचारीको स्थान लिइसकेका छन् । जापानको एक कम्पनीले यस्तै एक रोबट लन्च गरेको छ ।

 

यसले श्लोक पढेर अन्तिम संस्कारको प्रक्रिया सम्पन्न गर्ने काम गर्छ । जापानको एक कम्पनीले मानिस जस्तो देखिने खालको रोबाट अर्थात् ह्युमोनाइडलाई अन्तिम संस्कारको जिम्मेदारी दिएको छ । यस रोबटलाई पेपर नाम दिइएको छ ।

 


पेपर रोबट बौद्ध पुजारीको झै अन्तिम सस्कार गराउने काम गर्छ । यसले श्लोक पढ्दै मानिसहरुलाई अन्तिम संस्कारको प्रक्रिया कसरी गर्ने समेत सिकाउँछ । यसले रोबोट ड्रम्प पनि बनाउन सक्छ । जापानिज कम्पनी निसेइ कर्पोरेशनले टोक्यो लाइफ एडिग इन्डस्ट्रि एक्सपोका दौरान पेपर रोबोट पेश गरेको थियो ।

 


जापानमा कारखाना, होटल र हस्पिटलमा ठुलो संख्यामा रोबोटको मदत लिने काम गरिरहेका छन् । अब यसको प्रयोग मन्दिरमा पनि हुन थालेको छ । पुजारीको संख्या अत्यन्त कम भएका कारण पनि विकल्प स्वरुप रोबोट ल्याएको बताइएको छ ।

 

रोबोट पुजारी आम पुजारीभन्दा धेरै सस्तो पनि रहेको छ । पुजारीले एउटा अन्तिम दाहसंस्कार गरेको २२०० डलर लिन्छन् भने रोबटले ४५० डलर मा सबै काम गर्छ । बौद्ध पुजारी तेजसुगी मातसुओ पनि पेपर रोवट हेर्न एक्सपोमा आएका थिए ।



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।