राप्रपाले पनि दर्ता गर्यो संविधान संशोधन प्रस्ताव

काठमाडौं, चैत्र ६ । सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानमा उल्लेखित धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

 

आइतबार राप्रपाले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

 

प्रस्तावमा नेपालको संविधानको धारा ४ (१) संशोधनः नेपालको संविधानको धारा ४ (१) मा भएको व्यवस्थाको सट्टा देहाय बमोजिम व्यवस्था राख्नेः ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने वाक्यांश राख्ने ’ उल्लेख छ ।

 



    Your Comment

    थप समाचार

    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    • 27 minutes ago
    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    • 45 minutes ago
    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    • 59 minutes ago
    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

    जीवनशैली

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

    विचित्र विश्व

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।