अाज राप्रपाले निर्वाचन आयोग घेर्ने

काठमाडों, चैत्र ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको कार्यलय घेर्ने भएको छ ।

 

आयोगले संविधानको मर्म विपरित रहेको भन्दै पार्टी विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्दावली हटाएपछि क्रुद्ध बनेको राप्रपाले देशैभरका निर्वाचन आयोगको कार्यालय घेर्न लागेको हो ।

 

राप्रपाले आयोगको सो निर्णय असंवैधानिक रहेको बताउँदै उक्त निर्णय फर्ता लिन माग गर्दै आएको छ ।

 

राप्रपाले मध्यान्ह १२ बजे देशैभरका निर्वाचन आयोगको कार्यलयमा घेराउ गर्न लागेको छ ।

 

काठमाडौंमा राप्रपाले उपत्यकाका तीन जिल्लाबाट आएका नेता कार्यकर्ताहरुको टोलीले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यलय रहेको बहादुर भवन घेर्ने र ज्ञापन पत्र बुझाउने तयारी गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ:राष्ट्रपति

    • 1 month ago
    आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ:राष्ट्रपति

    काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताएकी छिन् ।

    प्रमुख निर्वाच आयुक्तले प्रधानमन्त्रीसँग भने, ‘मतपत्र लामो हुनेभयो’

    • 7 months ago
    प्रमुख निर्वाच आयुक्तले प्रधानमन्त्रीसँग भने, ‘मतपत्र लामो हुनेभयो’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन सम्बन्धमा निर्वाचन आयोगको तयारीबारे बुझ्न निर्वाचन आयोग पुगेका छन् ।  

    प्रमुख निर्वाचन आयुक्त भन्छन्–‘चैतमा निर्वाचन हुने संभावना पातलियो’

    • 3 months ago
    प्रमुख निर्वाचन आयुक्त भन्छन्–‘चैतमा निर्वाचन हुने संभावना पातलियो’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको गुनासो पोखेका छन् ।

    hamropatro

    नेपाल

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

     

    नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

    जीवनशैली

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

    विचित्र विश्व

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।