एउटै फिल्म खेलेको ६० करोड लिन्छन् यी अभिनेता, कस्को पारिश्रमिक कति !

मुम्बई – बलिउडका स्टार्सले कति पारिश्रमिक लिन्छन् भन्नेमा सबैका चासो नै हुन्छ । सबै कलाकारले फिल्म हिट भएसँगै कलाकारले आफ्नो पारिश्रमिक बढाउने गर्दछन् तर फिल्म फ्लप भयो भने पनि उनको फिल्म घट्दैन ।

 

कसले कति पारिश्रमिक लिन्छन् तरु भारतीय एक मिडियाका अनुसार कलाकारको पारिश्रमिक एकनासको भने छैन ।

 

रणवीर सिंह


बाजीराव मस्तानीअघि रणवीर सिंहलाई ५ करोडको हाराहारीमा पारिश्रमिक आउने गथ्र्यो । तर यो फिल्मपछि उनको आफ्नो पारिश्रमिक बढाएर दश करोड बनाएका छन् ।

 

वरुण धवन

 

वरुण धवनका आठ ओटा फिल्म प्रदर्शन भइसकेका छन् । कुनै पनि चलचित्रले नोक्सान पनि दिलाएका छैनन् । अहिले उनको पारिश्रमिक १० देखि १२ करोडसम्म रहेको छ ।

 

रणवीर कपूर


रणवीर कपूरका फिल्म फ्लप पनि भइरहन्छन् । तर उनको पारिश्रमिक भने २० देखि २५ करोडसम्म छ ।

 

ऋतिक रोशन


ऋतिक रोशनले धेरै फिल्म खेल्दैनन् तर उनले एउटा फिल्मबाट मात्र पनि ३० देखि ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

 

अक्षय कुमार


पारिश्रमिक धेरै लिने कलाकारमा अक्षय कुमार पनि पर्छन् । उनले एउटा फिल्मबाट मात्र ४० देखि ५० करोडसम्म लिन्छन् । त्यति मात्र होइन, उनले कुनै फिल्मबाट त फिल्मले कमाएको फाइदाको केही हिस्सा समेत लिने गर्छन् ।

 

आमिर खान


आमिर खानले चाहे भने उनले ५० देखि ६० करोडसम्म कमाउन सक्छन् । तर उनले भने फिल्ममा पारिश्रमिक लिने होइन, निर्माणमा नै हात हाल्ने गर्छन् ।

शाहरुख खान


शाहरुख खानको पनि पारिश्रमिक ४० देखि ४५ करोडसम्म पारिश्रमिक लिन्छन् । उनले पनि अहिले फिल्मको हिस्सा लिने गरेका छन् । कतिपय फिल्मले त एक सय करोडसम्म कमाउने गर्छन् ।

 

सलमान खान


सलमान खान पनि पछिल्लो समय आफैले फिल्म निर्माणमा जुट्ने गरेका छन् । यदि उनले पनि पारिश्रमिक लिने हो भने ६० करोडसम्म उनले पारिश्रमिक लिन सक्छन् ।

 



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।