मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेल भन्छन्ः प्रदेश प्रमुख तोक्ने काम छिटो भयो(भिडियोसहित)

दाङ, मंसिर २७ । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले प्रदेश प्रमुख तोक्ने प्रक्रिया थालेकोप्रति आपत्ति जनाएका छन् । दाङको घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमालेका स्थायी कमिटी सदस्य पोखरेलले राजनीतिक बैधानिकता गुमाएको सरकारले प्रदेश प्रमुख तोक्न खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।

 

बर्तमान सरकारले राजनीतिक बैधानिकता गुमाएपछि भविष्यमा आउने प्रदेश सरकारलाई समस्या पर्ने गरी प्रमुख तोक्ने खेललाई स्थगित गर्न माग गरे । सरकारले तुरुन्तै गर्नुपर्ने काम नगरेर अरु झमेलामा फस्न चाहेको आरोप लगाए ।

 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल दाङले सयुक्त रुपमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश नम्बर पाँचका प्रस्ताविक मुख्य मन्त्री पोखरेलले तत्काल प्रदेशका अस्थायी मुकाम तोक्न आग्रह गरे । विना सहमति सरकार प्रदेश प्रमुख तोक्ने प्रयासमा रहेको भन्दै नैतिक रुपमा राजनीतिक नियुक्तीतिर नलाग्न सरकारलाई आग्रह गरेका छन् ।

 

 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 5 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 14 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 59 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।