'जुनी जुनी' बाट सांगीतिक आकाशमा उदाउंदै सन्तोष

  • मंगलबार, १ फागुन, २०७४
  • 3 months ago
  • युके
गायक विक र निर्देशक श्रेष्ठ

लण्डन । पछिल्लो समय नेपाली गीत संगीतको दायरा फराकिलो बन्दै गइरहेको छ । नेपालमा मात्र नभएर प्रवासमा रहेर पनि यस पेशालाई अंगाल्नेको संख्या दिनहु बढ्दो छ ।


यसै क्रममा नेपालमा बुटवल घर भई ९ बर्षदेखि बेलायत बस्दै आएका नव गायक सन्तोष बिक अहिले आफ्नो नयां गीत “जुनी जुनी” मार्फत नेपाली सांगितिक क्षेत्रमा उदाउने प्रयासमा छन् ।


'लामो समयदेखि गीत संगीतमा रुची हुंदाहुंदै पनि प्रवासी जीवनको व्यस्ततालाई थिचोल्दै अहिले आएर आपूmभित्र भएको प्रतिभालाई बाहिर लिएर आउने जमर्को गर्दैछु । साथै यसै गीतको भिडियो पनि निमार्ण गर्दैछु', सन्तोषले बताए ।


मिडियासम्बन्धी कुनै पनि कार्यको लागि बेलायतबासी नेपालीको पहिलो रोजाईमा पर्ने संचारकर्मी कुशल श्रेष्ठले भिडियोको निर्देशन गर्दैछन् । साथै छांयाकन र सम्पादन पनि श्रेष्ठकै रहनेछ । स्तरीय भिडियो निर्माण र मिडिया प्रमोटमा समेत सहयोग पुर्याउने भएकोले निर्देशक श्रेष्ठ नव गायकहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् ।


नव गायक सन्तोष विकको पहिलो भिडियो “जुनी जुनी” मा गायक स्वयम् मोडलको रुपमा प्रस्तुत हुंदैछन् भने फिमेल मोडल फाइनल हुन अझै बांकी रहेको निर्देशक श्रेष्ठले बताए ।

 



    Your Comment

    थप समाचार

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    • 2 hours ago
    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    • 2 hours ago
    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    • 2 hours ago
    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।