साउदी अरब नेतृत्वको आक्रमणबाट २३ सर्वसाधारणको मृत्यु

साना, जेठ ४ । साउदी अरब नेतृत्वको हवाइ आक्रमणमा बुधबार २३ जना यमनी नागरिकको मृत्यु भएको सिया हुथी विद्रोही समूहले जनाएको छ ।

 

आक्रमणमा केही महिला, बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको छ । गठबन्धन सेनाको विश्वस्त स्रोतले आक्रमणको पुष्टि गरेको छ । तथापि घटनामा २० जना सर्वसाधारणको मृत्यु भएको उक्त स्रोतले जनाएको छ ।

 

गठबन्धन सेनाको स्रोतले घटना भूलबस भएको बताएको छ । रासस/एएफपी

 



Your Comment

Related Post

साउदी अरब नेतृत्वको हवाई कारबाहीमा यमनका ६० जनाको मृत्यु

  • 6 months ago
साउदी अरब नेतृत्वको हवाई कारबाहीमा यमनका ६० जनाको मृत्यु

साना, कात्तिक १४ । साउदी अरब नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी मत्युहुनेको सङ्ख्या ६० पुगेको सरकारी र स्थानीयवासीहरुले जानकारी दिए

साउदीमा तीन सय नेपालीको बिचल्ली, भोकै खुला आकाशमूनी सुत्न बाध्य

  • 1 year ago
साउदीमा तीन सय नेपालीको बिचल्ली, भोकै खुला आकाशमूनी सुत्न बाध्य

साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्ली

साउदी अरब पुगे ओबामा, होला त नयाँ सम्बन्धको सुरुवात ?

  • 1 year ago
साउदी अरब पुगे ओबामा, होला त नयाँ सम्बन्धको सुरुवात ?

साउदी अरब, वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद आएका छन् ।


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।