मंगल ग्रहमा पहिलो शहर बनाउने योजनामा छ यो देश

एजेन्सी । संयुक्त अरब इमिरेट (युएई) ले मंगल ग्रहमा सन् २११७ सम्म पहिलो शहर बनाउने योजना पेश गरेको छ । अबको केही वर्षमा युएईले यस ग्रहमा भ्रमणका लागि मानिसहरु पनि लैजाने तयारी गरेको योजना सार्वजनिक गरेको छ ।


युएईका उप–राष्ट्रपति र दुवईका शासक शेख मोहम्मद बिन राशिद अल मुख्तम र अबु धाबीका राजकुमार र युएईका उप सुप्रिम कमाण्डर शेख मोहम्मद बिन जायद अल नाहयानल आइतबार १०० वर्षको राष्ट्रिय योजनाको बारेमा घोषणा गरेका छन् ।


युएई सरकारको महत्वकाक्षी परियोजनामा विशेषज्ञ अन्तराष्ट्रिय संगठन र वैज्ञानिक सस्थानको सहयोग लिने बताइएको छ ।


दुवईमा विश्व सरकार शिखर सम्मेलनका बीच यो महत्वपुर्ण परियोजनाको घोषणा गरिएको हो । यस सम्मेलनमा १३८ सरकार, ६ प्रमुख अन्तराष्ट्रिय संगठन र प्राद्यौगिक कम्पनीहरुका प्रतिनिधि उपस्थित रहेका थिए ।


शेख मोहम्मद बिन राशिदले भनेका छन्,‘दोस्रो ग्रहमा कदम राख्नु मानिसहरुको पुरानो सपना हो । हाम्रो उदेश्य पनि सपनालाई यथार्थमा बदल्नु हो । यसका लागि अन्तराष्ट्रिय रुपमा गरिएका प्रयासहरुलाई बलियो रुप दिनुपर्छ ।’



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।