महिलालाई उत्तेजित पार्न यस्तो व्यवहार गर्नुहोस्

यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ । अमेरिकी विश्वविद्यायलयले गरेको अनुसन्धान अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न पुरुषका केही व्यवहार आवश्यक रहेको बताएको छ ।

- राम्रो सम्वाद गर्ने

- यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्ने

- भन्न खोजेको प्रश्न इशारा बुझ्ने

- बेडरुम बाहेकमा पनि आफ्नोपनको महशुस गराउने

- यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्ने

- सेन्स अफ ह्यूमरमा ख्याल गर्ने

- विवाद नगर्ने

- स्मार्ट तरीकाले परिस्थितिको सामना गर्ने

- आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्दा प्रतिक्रियामा ध्यान दिने

- गोप्यतामा ख्याल गर्ने

- बफादार पार्टनर बन्ने

- किसिंग स्किलबाट प्रभावित पार्ने

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।