यी दिनहरुमा यौन सम्बन्ध राख्नको लागि उत्सुक हुन्छन् महिलाहरु

सामान्यतया महिलाको मनमा के चलिरहेको छ, यो कुरा थाहा पाउनु पुरुषहरुको बसको कुरा हैन भन्ने गरिन्छ ।


साँच्चै नै धेरैजसो महिलाहरु यस्ता हुन्छन् जो अरु कसैसँग त के आफ्नो सँग पार्टनर पनि शारीरिक सम्बन्धको बारेमा खुलेर कुरा गर्नमा हिच्किचाँउछन् । यसै कारणले उनीहरुले पुरुषको मुडको बारेमा राम्रोसँग थाहा पाउन सक्दैनन् त्यस्तै उनीहरुको खुलेर कुरा नगर्ने स्वभावको कारणले पुरुषले पनि उनीहरुको मुड थाहा पाउन सक्दैनन् ।


यस्तोमा पुरुषलाई यो कुराको थाहा हुन आवश्यक हुन्छ कि उनीहरुको पार्टनरको मनमा कहिले के कुरा चलिरहेको छ वा उनीहरुको मुड कस्तो छ । यदि तपाई पनि आफ्नो पार्टनरलाई खुसी बनाउन चाहनुहुन्छ भने तपाई यो कुराको बारेमा थाहा पाउने कोसिस गनुहोस् ।


महिनाभरमा केही दिन यस्तो हुन्छन् जब महिलाहरुलाई यौन सम्बन्ध राख्ने इच्छा जाग्छ तर उनीहरु आफ्नो पति वा सेक्सपार्टनरसँग यो कुरा सेयर गर्न सक्दैनन् । यो कुरा हामीले भनिरहेका हैनौं, यो त एक अध्ययनबाट पत्ता लागेको तथ्य हो ।


हालसालै महिलाहरुको यौन स्वभावको बारेमा एक अध्ययन गरिएको थियो जसको नतिजा अनुसार महिनावारी सकिएको पाँच देखि सात दिन सम्म महिलाहरुको मुड धेरै राम्रो हुन्छ र उनीहरुमा यौन सम्बन्ध राख्ने इच्छा जाग्छ । उनीहरु यो समयमा धेरै भन्दा धेरै समय आफ्नो पति वा सेक्स पार्टनरसँग बिताउन मन पराँउछन् ।


उक्त अध्ययन अनुसार यो यसकारणले हुन्छ किनभने महिनावारी सकिएपछि महिलाहरुको शारीरिक सम्बन्ध बनाउने हार्मोनहरु सक्रिय हुन्छन् । यसको साथै अध्ययनबाट यो तथ्य पनि अगाडी आएको छ कि यो समय महिलाहरु आमा बन्नको लागि धेरै नै उपयुक्त हुन्छ ।


अझै एक महत्वपूर्ण कुरा, अध्ययन अनुसार रातीको सट्टामा विहानको समय यौन सम्बन्ध राख्न राम्रो बताएइएको छ ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।