लिंगको आकार बढाउन खोज्दा ज्यानै गयो

प्रतिकात्मक तस्विर

काठमाडौं । एकजना युवकलाई आफ्नो लिंगको आकार बढाउन मन लाग्दा उसले ज्यानै गुमाउनु परेको छ ।

 

स्वीडेनको स्टकहोम सहर निवासी ३० वर्षीय उक्त युवकको लिंग तुलनात्मक रुपमा सानो भएको र शल्यक्रिया गराएर आकार बढाउन खोज्दा ज्यान गएको हो ।

 

नाम नखुलाइएको ती व्यक्तिको आफ्नै पेटबाट बोसोका कोषहरु निकाली लिंगको आकार बढाउन प्रत्यारोपण गराउनेक्रममा ज्यान गएको बेलायतको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।

 

ती व्यक्तिले आफ्नो लिंगको लम्बाई र मोटाई दुबै आकार बढाउन शल्यक्रियामार्फत् आफ्नै पेटमा रहेको बोसोका कोषहरु प्रत्यारोपण गराएको दुई घन्टामै उनको मृत्यु भएको जनाइएको छ ।

 

प्लास्टिक सर्जनहरुले ती व्यक्तिको लिंगलाई बीचमा चिरेर उनकै पेटमा रहेको बोसोका कोषहरु ‘इन्जेक्ट’ गरिरहेको समयमा एक्कासि मुटुको चाल बढ्न थालेपछि उनलाई सघनकक्षमा लगिएको थियो । जर्नल अफ फरेन्सिक साइन्सेजकाअनुसार ती व्यक्तिलाई शल्यक्रियाकै समयमा शरीरमा अक्सिजनको मात्रा एकदमै तल्लो तहमा पुगेको, उच्च रक्तचापको समस्या देखिएको र अन्त्यमा हृदयाघात भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

 

सघनकक्षमा लगिएको दुई घन्टासम्म सीपीआरको प्रयोग गरिएको र त्यसपछि ती व्यक्तिको मृत्यु भएको अस्पतालले उल्लेख गरेको छ । शल्यक्रियामा संलग्न चिकित्सकहरुले ती व्यक्तिलाई सामान्य श्वासप्रश्वाससम्बन्धी ‘अस्थमा’को लक्षण देखिएपनि अरु मेडिकल इतिहासबारे कुनै जानकारी नभएको बताएका छन् ।

 

उक्त घटना घटेपछि स्वीडेनमा लिंगको प्लास्टिक सर्जरी गर्ने चिकित्सकहरुलाई सावधान गरिएको जनाइएको छ ।

 



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 9 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।