Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा गाजामा हालसम्मकै ठुलो आक्रमण, हमासका सुरुङहरू बंकर बस्टर बमद्वारा ध्वस्त

इजरायलद्वारा गाजामा हालसम्मकै ठुलो आक्रमण, हमासका सुरुङहरू बंकर बस्टर बमद्वारा ध्वस्त


एजेन्सी । इजरायलले गाजामा रहेको हमासको आधार शिविरमा सबैभन्दा ठूलो कारबाही गरेको छ । यो अक्टोबर ७ यताकै ठूलो आक्रमण हो । इजरायलले उत्तरी गाजामा रातभर बमबारी गरेको छ। इजरायली वायुसेनाको १०० लडाकु विमानहरूद्वारा गाजामा कारबाही गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले बंकर बस्टर बमहरू प्रयोग गरेको र हमासको सुरुङहरूमा ठूलो क्षति पुर्याएको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायलले हमासमाथि योभन्दा ठूलो आक्रमण कहिल्यै गरेको थिएन।

इजरायलले ८ अक्टोबरदेखि गाजामा बमबारी गर्न थालेको थियो तर २७ अक्टोबरमा जे भयो त्यो अहिलेसम्म भएको थिएन ।

२७ अक्टोबरको राती ९ बजेपछि इजरायलले गाजामा अपरेशन नाभा सुरु गरेको थियो ।

इजरायलको एयरबेसबाट लडाकु विमानहरू उडेका थिए र डेढ मिनेटपछि गाजाको आकाशमा पुगेर जमिन भयानक आक्रमण गर्न थालेका थिए। हमासका वायुसेना प्रमुख अत्साम अबु राफा पनि यस हमलामा मारिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT