Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैन

जयशंकरले लन्डनमा ट्रुडोलाई दिए कडा जवाफ: क्यानडाले अहिलेसम्म भारतलाई प्रमाण दिएको छैन


एजेन्सी । क्यानडामा एक खालिस्तानी पृथकतावादीको हत्याको सन्दर्भमा विदेशमन्त्री एस जयशंकरले बुधबार भारतले कुनै पनि अनुसन्धान गर्न अस्वीकार नगरेको बताएका छन् ।

यससँगै उनले खलिस्तानी पृथकतावादीको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको क्यानडाको आरोपमा प्रमाण उपलब्ध गराउन आग्रह गरेका छन् ।

जयशंकरले पत्रकार लियोनेल बार्बरसँग एक कार्यक्रममा प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।

बेलायतको पाँचदिने औपचारिक भ्रमणमा आएका एस जयशंकरले एक प्रश्नको जवाफ दिँदै भने, ‘यदि तपाईसँग यस्तो आरोप लगाउनुको कुनै कारण छ भने प्रमाण साझा गर्नुहोस् किनभने हामीले अनुसन्धानलाई अस्वीकार गर्दैनौं ।’

उनले जोड दिए कि क्यानडाले आफ्नो आरोपलाई पुष्टि गर्न भारतसँग कुनै प्रमाण साझा गरेको छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT