ब्रेकअप पछि उदास देखिन्छिन् सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हा र उनको प्रेमी बन्टी सचदेवको ब्रेकअपको खबर यी दिनहरुमा तिव्र रुपमा फैलिरहेको छ । यसैबिच सोनाक्षी आइतबार राती मिडियाको क्यामेरामा कैद भएकी छिन् जसमा उनी उदास देखिन्छिन् ।


उनलाई धेरै नै भावुक मुडमा सनी सुपर साउण्ड स्टुडियो बाट बाहिर निक्लदैं गरेको देखिएको हो । तर, उनी ब्रेकअपको कारणले वा अन्य कुनै कारणले दुखी थिइन् भन्ने बारे चैं खुलेको छैन् ।


हालै सोनाक्षी ‘बद्रीनाथ की दुल्हनिया’को सक्सेस पार्टिमा उपस्थित थिइन् । एक चर्चित भारतिय अनलाइनका अनुसार त्यहाँ उनले आफ्नो नजिकका साथीहरुलाई बताएकी थिइन् कि उनी अब सिंगल भएकी छिन् ।


बलिउडमा थोरै फिल्म गरेर पनि धेरै चर्चा पाएकी नायिकाको रुपमा चिनिने दबंग गर्ल सोनाक्षी सन् २०१२ देखी बन्टीसँग डेट गरिरहेकी थिइन् ।


बलिउड नायक तथा निमार्ता सोहेल खानकी श्रीमती सीमा सचदेवको भाइ बन्टी बलिउड अभिनेत्री सुस्मिता सेनको पुर्व प्रेमी हुन् ।

 



Your Comment

थप समाचार

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

  • 20 minutes ago
मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

  • 23 minutes ago
सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

  • 4 hours ago
होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

जीवनशैली

महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

 महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ