राष्ट्रपतिलाई फेसबुकमा मनलाग्दी गाली गर्ने सुनार पक्राऊ

  • बिहीबार, २९ आषाढ, २०७४
  • 10 months ago
  • नेपाल

काठमाडौं, असार २९ । गाडी खरिद प्रकरणसंग जोडेर राष्ट्रपति विद्यादेबी भण्डारीलाई फेसबुकमार्फत मनलाग्दी गाली गरेका सोनकुमार सुनार पक्राउ परेका छन् । प्युठानका सुनारलाई प्रहरीले कपिलबस्तुको तौलिहवाबाट नियन्त्रणमा लिएको हो ।

 

आफूलाई पत्रकार बताउने सुनारले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी माग भएको हल्ला सार्वजनिक भएपछि राष्ट्रपतिविरुद्ध तथानाम गाली गर्दै फेसबुक स्टाटस लेखेका थिए । प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारका अनुसार साइवर अपराध गरेको आरोपमा सुनारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।


पछिल्लो पटक राष्ट्रपतिलाई तथानाम गाली गरेका उनले केहीदिन अघि माओवादी अध्यक्ष प्रचण्डका आँखा झिकेर तेलमा फ्राईगरेर खान मन लागेको र केपि ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।


नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ।



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 2 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।