मानिस धर्तीमा अब एक हजार वर्षभन्दा बढी जीवित नरहने

विश्वका चर्चीत भौतिक वैज्ञानिक स्टेफेन हकिङ्सले मानिसहरुलाई सावधान गर्ने काम गरेका छन् । मानिस धर्तीमा अब एक हजार वर्षभन्दा बढी जीवित नरहने उनको दाबी रहेको छ । उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् ।

 

हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

 

उनले भविष्यको भयावह तस्बिर ब्रम्हामांण र मानव उत्पति विषयमा व्याख्या गर्ने क्रममा यस्तो कुराको जानकारी दिएका हुन् ।

 

७४ वर्षीय प्रोफेसरले भनेका छन्,‘५० वर्षमा ब्रम्हामाणको तस्बिर धेरै फेरिएको छ । म खुसी छु कि मैले थोरै भनेपनि यसमा केही मदत गर्न सकेको छु । वास्तवमा हामी प्रकृतिको एउटा सानो कण मात्र हौ । हामीलाई प्रकृतिको नियम बुझ्न धेरै नजिक रहेका छौ । मंगल ग्रहमा मानव लायक वस्ती बसाल्न १०० वर्षभन्दा बढी लाग्नेछ । यसका लागि आफुहरु गम्भिर हुनुपर्ने अवस्था आएको छ ।’



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।