सबैले जान्न पर्ने सफल हुन पालना गर्नुपर्ने यी ४ कुरा

एजेन्सी । दिन दिनैको मेहेनतले पनि प्रमोसन भएन, वा तलब बढेन भनेर चिन्तित हुनु हुन्छरु अफिसमा कामको दबावले सहकर्मी तथा काम प्रतिनै क्रोध त सिर्जना गर्दै हनुहुन्नरु यदि काम गर्दा वा गराउँदा झर्कने गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ।

 

काम प्रति निष्ठावान हुनु भनेको एकटकले काम गर्ने भन्ने हैन, बरु त्यो काम तपाइले कति मनले गर्दै हुनुहुन्छ भन्ने मापन गर्ने तरिका हो ‘निष्ठा’।

 

काम गर्दा यि ४ महत्वपुर्ण कामहरु ध्यान दिऔं

 

१. काम गर्ने ठाँउमा आवेगमा आउने वा रिसाइहाल्ने वानी हटाऔं।

 

२. आफ्नो शुभचिन्तकको कुरा सुन्ने बानी बसालौं।

 

३. घमण्ड र रिसले तपाइलाइ कहिल्यै राम्रो गर्दैन, कसरी हुन्छ रिस त्याग्न तिर सोचौं।

 

४. मिठो बोल्ने तथा शान्त भएर अरुको कुरा पनि सुन्दै बोल्ने बानी गर्औ।

 

आजभोली केवल परिणाम मै केन्द्रित हुने बानी धेरैको छ, जब कामको परिणाम राम्रो आउदैन तब रिसाउने परम्परा नै चलेको छ। काम सकिसक्यो अब रिसाएर, फन्किएर, झन्किएर के फाइदा।

 

बरु परिणाम आउनुपुर्व नै तन-मन लगाएर शान्त मनले काम प्रति केन्द्रित भइ पुरा समय त्यसैमा बिताइयो भने काम त पक्का बन्छ बन्छ साथै पछि काम बनेन, मेहेनत खेर गयो भनि रिसारहने अवस्था नै सिर्जना हुदैन।

 

रामायणको रावणबाट पनि यि ४ कुराहरुको महत्व बुझ्न सकिन्छ।

 

रावण अरु कसैका कुरा सुन्थेनन्। आफ्नै सोच र निर्णय नै सर्वेपरि ठान्थे रावण। कुरै पिच्छे रिसको आगो ओकल्थे उनी। रावणको अहंकार को अगाडी कसैको केहि लाग्थेन। विभिषण, माल्यवत, शुक जस्ता मानिसहरुले रामसंग सन्धि गर्न नभनेका पनि हेनन्।

 

रावणलाइ जस-जसले सल्लाह दिन्थे ति सबैलाइ निकालिदिन्थे वा मारिदिन्थे। रावणले कहिल्यै आफ्ना शुभचिन्तकको कुरा सुनेनन्। अन्ततः रामको हातबाट उसको कुलकै नाश भयो।

 

रिस र आवेगमा आइ काम गर्दा वा कसैलाइ आफ्नो रिसाहा प्रवृति देखाउदा कसैलाइ फाइदा हुदैन। अब राम बन्ने कि रावण बन्ने तपाइको मनको कुरा हो।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।