कण्डमले डुबायो सन्नी लियोनीलाई

काठमाडौं । भारतका राजनीतिक पार्टी तथा सर्वसाधरण यतिखेर सन्नी लियोनीको बिरोधमा उत्रिएका छन् ।

 

पूर्ब पोर्नस्टार तथा हालकी बलिउड अभिनेत्री सन्नी लियोनीले खेलेको कण्डमको विज्ञापनको कारण उनी बिबादमा मुछिएकी हुन् ।

 

केही समयअघि भारतको गोवाका सर्वसाधरणहरुले सन्नीको कण्डम विज्ञापन बन्द हुनुपर्ने भन्दै बिरोध गरेका थिए । तर पछिल्लो समय रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागले पनि सन्नीले खेलेको विज्ञापनको विरोध गर्दै रोक लगाउन माग गरेका छन् । उक्त पार्टीको महिला विभागले विज्ञापन बन्द नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

 

 

हाल सन्नी फिल्म कोर्ष गर्न अमेरिका पुगेकी छिन् । 

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 13 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 14 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 15 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।