इटाली ६० वर्षपछि पहिलोपटक विश्वकप खेल्नबाट बञ्चित

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 3 days ago
  • खेल

कार्तिक २८ । सोमबार राति सम्पन्न विश्वकप छनोट अन्तर्गतको खेलमा पूर्व विश्वविजेता इटालीले स्वीडेजसँग गालरहित बराबरी खेल्दा विश्वकपबाट बाहिरिएको छ ।

 

पहिलो छनौट खेलमा १–० ले विजयी भएको स्वीडेनले इटालीलाई गोलरहित बराबरीमा रोक्दा समग्रमा १–० गोलले विजयी हुँदै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि स्थान पक्का गरेको हो । उता, इटाली भने ६० वर्षपछि पहिलोपटक विश्वकप प्रतियोगितामा पुग्नबाट बञ्चित भएको छ ।

 

 

घरेलु मैदानमा भएको खेलमा इटालीको पक्षमा बलको नियन्त्रण थियो तर, इटालीका खेलाडीहरुले गोल गर्ने अवसरहरु पाए पनि जाली चुमाउन सकेनन् ।

 

इटालीले हालसम्म चारपटक विश्वकपको उपाधी चुमिसकेको छ ।

 



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।