यस्तो छ स्वेता मैनाली र शिव परियार को ‘वर्षौं भो छोडेको’ (भिडियोसहित)

सिड्नी । सिड्नीमा रहेर नेपाली कला, साहित्य क्षेत्रमा सक्रिय रहँदै आएकी कवि तथा लेखक स्वेता मैनालीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


बडादशैंको अवसर पारेर स्वेताले आफ्नो ‘वर्षौं भो छोडेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।


यसअघि नभेटी नभेटी बोलको प्रख्यात गीतको सिर्जना गरिसकेकी स्वेताले यो गीतलाई सोही गीतको दोस्रो संस्करणका रुपमा यो गीत सार्वजनिक गरेकी हुन् ।


शीव परियारको स्वर तथा संगीत रहेको गीतले वाध्यतावस् आफ्नी प्रेमीकासँग टाढा रहेर वैदेशिक रोजगारीमा जानुपरेका युवाको व्यथा बोल्छ ।


नेपालीपत्रसँग कुरा गर्दै रचनाकार मैनालीले गीतले विदेशमा रहेका अधिकांश नेपाली युवाको कथा बोल्ने बताईन् । उनले भनिन्, ‘गीतमा बिषेशगरि नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको विदेशी जीवन कथा ,आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकी बताउँछ ।’


भिडियोलाई ब्रायन राइले निर्देशन गरेका हुन् भने सुलक्ष्यन भारती तथा केनिपा सिङ्गको अभिनय देख्न पाईन्छ । यस गीतको अनप्लग्ड भर्सन यसअघि नै सार्वजनिक भएको भएपनि फुल भर्सन भने हाल मात्र सार्वजनिक गरिएको हो ।

भिडियो:



    Your Comment

    थप समाचार

    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    • 10 hours ago
    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    • 10 hours ago
    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    • 11 hours ago
    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

    जीवनशैली

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।