तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुहोस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

 

यदि तपाईको शरीरमा शंकास्पद लक्षणहरू देखा परेमा तपाईले यसलाई बेवास्ता गर्नु हुदैन। यहि कारणले गर्दा तपाई गम्भीर बिमारी हुन सक्नुहुन्छ।


यस्तो अवस्थामा विभिन्न लक्षणहरूबाट सतर्क हुन आवश्यक छ। यसका लागी ती सङ्केतहरू पहिचान गर्न पनि सक्नु पर्दछ ।


हामी तपाईलाई शरीरसँग सम्बन्धित ५ यस्ता सङ्केतहरूका बारेमा बताउने छौ जसको माध्यमबाट सजिलै पहिचान गर्न सक्नुहुन्छ र समयमै यसबाट हुने खतराबाट बच्न सक्नुहुनेछ।


गीजाबाट रगत आउनु

 

यदि दाँत ब्रश गर्दा तपाईको गिजाबाट रगत आउन थाल्छ भने तपाईले बुझ्नु पर्छ कि शरीरमा भिटामिन सीको कमी छ। यो सुधार गर्न तपाईले खट्टे फल, पालक, हरियो र रातो खुर्सानी, क्याम्सिकम , टमाटर, गोभी र काउली खान सुरु गर्नुपर्छ।


अनिद्रा र चिन्ता


यदि तपाई अनिद्रा, चिन्ता र खुट्टा दुख्ने जस्ता कठिनाइहरूबाट गुज्रिराख्नु भएको छ भने म्याग्नेशियम र पोटाशियम युक्त खानेकुरा खान सुरु गर्नुहोस्। टमाटर, सुन्तला र पालक नियमित रूपमा सेवन गरेर यो समस्याबाट बच्न सक्नुहुन्छ।


जब छाला सुख्खा हुन्छ


शरीरमा भिटामिन ई को कमीका कारण छाला सुख्खा हुन्छ। यसमा हरियो सब्जि, च्याउ, तेल, नरिवल र माछा खानु फाइदाजनक हुन्छ।


मिठाई खान मन लाग्नु


यदि तपाईलाई अचानक तनाव, अवसाद, थकान वा मीठाई खाने उत्सुक हुन्छ भने तपाईको शरीरमा चिनीको कमी भएको छ। यसको सुधार गर्न तपाईले एक सन्तुलित मात्रामा मह र चकलेट लिन सक्नुहुन्छ।


नङ खस्रो हुन थाल्नु


यस समयमा भिटामिन बी उत्पादहरू युक्त खानेकुरा खानुपर्छ। जस्तै दूध, नरिवल र च्याउ यसका लागि उत्तम खाना मानिन्छ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 58 seconds ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 6 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 15 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।