गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ गायिका शर्मिला फुयालको तीज गीत ‘राजाले दिएको’ सार्वजनिकगायिका शर्मिला फुयालको तीज गीत ‘राजाले दिएको’ सार्वजनिक नेपालीपत्र मंगलबार, २०८० भदौ १२ गते, १५:५४ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। गायिका शर्मिला फुयालको ‘राजाले दिएको’ बोलको तीज गीत सार्वजनिक भएको छ।हिन्दु नेपाली नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गरी गीत सार्वजनिक गरिएको हो। केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा स्मारिका ढकालको साथमा धादिङ थाक्रेकी स्नेहा रुपाखेतीले पहिलो डेब्यू नृत्य गरेकी छन्। भिडियोमा गायिका फुयालको समेत अभिनय रहेको छ।पछिल्लो समय गीतलाई दर्शकसामु भाइरल बनाउन भड्किलो तथा दोहोरो अर्थ लाग्ने शव्द चयन गर्ने क्रम बढिरहेका बेला मौलिक शब्दहरूलाई आधुनिक तरिकाले प्रस्तुत गरिएको छ। #शर्मिला फुयालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज ‘फर्की फर्की’को ट्रेलर सार्वजनिककाठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्यालकाठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायलकाठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, १०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिककाठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ । फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिककाठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal