तस्बिरमा हेर्नुहोस् हिमालमुनिको सुन्दर टासि लाखाङ्ग गुम्बा

  • बुधबार, २९ कार्तिक, २०७४
  • 2 months ago
  • नेपाल

फू , मनाङ्ग । हिमाल पारीको सुन्दर जिल्लाको रुपमा अवस्थित मनाङ्ग धार्मीक , सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय रुपमा चिनिएको रमणिय जिल्ला हो ।
बुद्ध धर्मको अनुयाइ रहेको यस जिल्ला बिभिन्न गूम्वा , मानेहरु रहेका छन ।

 

जिल्लाकै अत्यन्त दुर्गम भेगमा रहेको फू गाँउमा अबस्थित टासि लाखाङ्ग गुम्बालाई महत्वपूर्ण धार्मिक स्थलको रुपमा मानिन्छ ।


अन्नपूर्ण हिमालको फेदीमा अबस्थीत यस गुम्बा ६०० बर्ष अगाडी प्रसिद्ध धर्म गुरु खेडुप कर्मा लोप्साङ्गले निर्माण गरेका हुन ।

बौद्धीक परम्परा अनुसार अन्य बिभिन्न गुम्बाको दर्शन गरि अत्यमा टासि लाखाङ्ग गुम्बा को दर्शन गरेमा धार्मीक यात्रा पूर्ण हुने एवं मृत्यु पछि स्वर्गेमा बास हुने बिश्वास रहेको बैद्ध धर्मगुरुहरु बताउछन ।

 

तस्बीरमा हेर्नुहोस टासि लाखाङ्ग गुम्बा

 

 

 

 

 

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।