यी नौ वर्षीय बालकको छ ३०० वटा दाँत

मानिसको मुखमा ३२ वटा दाँत हुन्छन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर, तपाईले कहिल्यै सुन्नुभएको एउटै मानिसको ३०० वटा दाँत भएको । नौ वर्षिय एक बच्चाको मुखमा ३२ होइन ३०० वटा दाँत रहेका छन् ।

 

सानो छँदा उनको दांत ठिकै रहेको थियो । उमेर बढ्दै जादाँ उनको दांतहरु पलाउँदै गएका थिए ।

 


बढ्दा–बढ्दै उनको मुखमा ३०० वटा दाँत भएका थिए । फिलिपिन्सको जोनक्रिस हाईपरडोसिया नामक रोगबाट पिडित रहेका छन् । यो अत्यन्त दुर्लभ रोग हो । विश्वमा ४ प्रतिशत मानिस यस रोगबाट पिडित छन् । यस समस्याका कारण उनलाई असह्य पिडा हुने गरेको छ । उनी राम्रोसँग समेत बोल्न सक्दैनन् । सामान्य बच्चाको जसरी उनले खाना खान सक्दैनन् । उनलाई लगातार चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

 


बाल्यकालमा सबैकुरा सामान्य रहेको थियो । जोनको २० वटा दाँत रहेका थिए । त्यो संख्या बढेर ५० भएको थियो । केही समयपश्चात उनको दाँतको संख्या १५० पुगेको थियो । केही वर्षपश्चात उनको मुखमा ३०० वटा दाँत रहेको थियो । सर्जरी गरेर उनको ४० वटा दाँत निकालिएको छ । उनको बाँकी दाँत निकाल्ने क्रम पनि भइरहेको छ ।

 



Your Comment

थप समाचार

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

  • 18 minutes ago
मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

  • 21 minutes ago
सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

  • 4 hours ago
होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

जीवनशैली

महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

 महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ