मुखमा ३०० वटा दाँत भएपछि...
- बिहीबार, २७ पुष, २०७४
- 3 months ago
- विचित्र विश्व

एजेन्सी । मानिसको मुखमा ३२ वटा दाँत हुन्छन् । यो सबैलाई थाहा भएकै कुरा हो । तर, तपाईले कहिल्यै सुन्नुभएको एउटै मानिसको ३०० वटा दाँत भएको । नौ वर्षिय एक बच्चाको मुखमा ३२ होइन ३०० वटा दाँत रहेका छन् ।
सानो छँदा उनको दांत ठिकै रहेको थियो । उमेर बढ्दै जादाँ उनको दांतहरु पलाउँदै गएका थिए ।
बढ्दा–बढ्दै उनको मुखमा ३०० वटा दाँत भएका थिए । फिलिपिन्सको जोनक्रिस हाईपरडोसिया नामक रोगबाट पिडित रहेका छन् ।
यो अत्यन्त दुर्लभ रोग हो । विश्वमा ४ प्रतिशत मानिस यस रोगबाट पिडित छन् । यस समस्याका कारण उनलाई असह्य पिडा हुने गरेको छ । उनी राम्रोसँग समेत बोल्न सक्दैनन् । सामान्य बच्चाको जसरी उनले खाना खान सक्दैनन् । उनलाई लगातार चिकित्सकहरुको निगरानीमा राखिएको छ ।
बाल्यकालमा सबैकुरा सामान्य रहेको थियो । जोनको २० वटा दाँत रहेका थिए । त्यो संख्या बढेर ५० भएको थियो । केही समयपश्चात उनको दाँतको संख्या १५० पुगेको थियो । केही वर्षपश्चात उनको मुखमा ३०० वटा दाँत रहेको थियो । सर्जरी गरेर उनको ४० वटा दाँत निकालिएको छ । उनको बाँकी दाँत निकाल्ने क्रम पनि भइरहेको छ ।
थप समाचार
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु
- 5 minutes ago

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु
- 39 minutes ago

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी
- 41 minutes ago

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह
भिडियो
नेपाल
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।
जीवनशैली
कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।
संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।
विचित्र विश्व
यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।
Your Comment