लण्डनको हिथ्रो विमानस्थलबाट शंकास्पद आतंकवादी युवति पक्राउ

  • शुक्रबार, २८ पुष, २०७४
  • 1 week ago
  • युके

लण्डन । आतंकवादी गतिविधीमा संलग्न रहेको आशंकामा एक युवतीलाई बेलायती प्रहरीले पक्राउ गरेको छ ।

 

२७ वर्षीया ती युवतिलाई बेलायती प्रहरीको आतंकवादविरुद्धको फोर्सले शुक्रबार दिउंसो हिथ्रो विमानस्थलबाट पक्राउ गरेको हो ।


इथियोपियाको राजधानी अदिस अबाबाबाट छुटेको उडानमा उनी लण्डन उत्रिएकी थिइन् ।

 

आतंकवादसम्बन्धी गतिविधीको तयारीमा उनी संलग्न रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


अहिले उनलाई साउथ लण्डनस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ युवति बेलायती नागरिक रहेको बताइएको छ ।


पछिल्लो समय लण्डनसहित बेलायतका केहि स्थानमा आतंकवादी आक्रमणहरु भएका थिए । त्यसयता बेलायतले आतंकवादविरुद्धको सुरक्षा सतर्कतालाई थप चुस्त बनाएको छ ।



    Your Comment

    थप समाचार

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 12 seconds ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 45 minutes ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

    प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

    • 57 minutes ago
    प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

    हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।