मधुमेहका रोगीले के खाने ?

काठमाडौं । रगतमा चिनीको मात्रा बढी भएपछि हुने चिनीरोग अर्थात् मधुमेहलाई घातक रोग भनिन्छ ।

 

यो रोगको एकिन उपचार अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले शरिरमा चिनीको मात्रा घटाउन अनेकौं उपायहरु गरिन्छ । हुनपनि मधुमेह रोगीहरुले जे मनलाग्यो त्यो खानेकुरा खानपनि हुँदैन । त्यही खान विष बन्न सक्छ रागीहरुको लागि । त्यसोभए के खान हुन्छ त त्यस्ता रोगीहरुले ?

 

  • मेवा
  • जैतुनको तेल
  • सिमी
  • दही
  • माछा
  • सुन्तला
  • हरियो सागपात
  • गोलभेंडा
  • फर्सी
  • स्ट्रबेरी
  • काफल
  • गहुँ
  • तिते करेलाले चिनी रोगीलाई फाइदा गर्छ ।

Loading...

Your Comment


भिडियो


Related Post

दमका रोगीले के खाने के नखाने ?

  • 3 weeks ago
दमका रोगीले के खाने के नखाने ?

दमका रोगीले भिटामिन–सी युक्त खाना बढी खानुपर्छ । भिटामिन सीले इन्फ्लामेससन र जलन कम गर्न मद्दत गर्छ ।

नेपालमा १० लाख मधुमेहका रोगी

  • 1 year ago
नेपालमा १० लाख मधुमेहका रोगी

काठमाडौँ, मंसिर २८/नेपालमा बदलिँदो जीवनशैली र फेरिएको खानपिनका कारण मधुमेहका बिरामी बढेसँगै आँखाका बिरामी पनि बढेकोे चिकित्सक बताउछन् ।

दर्दनाक अवस्थामा घरेलु श्रमिक, कुकुरलाई पकाएको खाना खान बाध्य

  • 3 months ago
दर्दनाक अवस्थामा घरेलु श्रमिक, कुकुरलाई पकाएको खाना खान बाध्य

ललितपुर । घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी छिन् ।

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।