यस्ता छन् टमाटरका ५ बेफाइदा, थाहा पाएपछि तपाई पनि खान छोड्नुहुन्छ

धेरैको भान्छामा टमाटर अर्थात गोलभेँडा सितिमिति टुट्दैन । तरकारीलाई स्वादिलो बनाउन, अचार बनाउन वा सलादको रुपमा खानको लागि टमाटर मन नपराउन मानिस कमै होलान् ।


कहिलेकाँही टमाटरको भाउ महंगो भएकोमा हामीलाई धेरै चिन्ता हुन्छ । तर, टमाटरका यी बेफाइदाको बारेमा तपाईले थाहा पाउनुभयो भने तपाईलाई टमाटरको भाउ बढेकोमा कुनै पिर हुँदैन र तपाई महंगो टमाटर पनि खान रुचाउनु हुँदैन ।


थापा पाइराख्नुहोस टमाटरका ५ बेफाइदा


१. टमाटरको सेवनले तपाईलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।


२. टमाटरको साथसाथ तपाई यसको बिउलाई शरिरमा जानबाट रोक्न सक्नुहुन्न । यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।


३. टमाटरमा पाइने टरपिन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण बन्छ । पाचनको समयमा यसको विघटनले दुर्गन्ध पैदा गर्छ ।


४. यदि तपाईलाई अक्सर पेटमा ग्याँसको समस्या छ भने टमाटरको सेवन कम गर्नु नै तपाईको लागि राम्रो हुन्छ । किनभने यसले पेटमा ग्याँस पैदा गर्छ ।


५. आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ ।



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 29 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 44 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 49 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।